१२ असोज, काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्नुको कारणबारे हालसम्म औपचारिक रूपमा जानकारी गराएको छैन । चोलेन्द्रलाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लिई १२ घन्टापछि छोडेको थियो ।
जबरा निवास बाँसबारीबाट नियन्त्रणमा लिने क्रममा …