काठमाडौं – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले भदौ २३–२४ का घटनालाई राजनीतिक, सामाजिक र सांस्कृतिक चेतनामा गहिरो चोट भन्दै पार्टी र राज्य दुवैले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। एमालेको ललितपुरमा जारी दशौं केन्द्रीय समिति बैठकमा प्रस्तुत ‘आजको संकट र पार्टी पुनर्गठन’शीर्षकको धारणा पत्रमा भट्टराईले एमालेले संकटलाई अवसरमा रूपान्तरण गर्नुपर्ने समय आएको बताएका छन्। उनले अहिलेको […]