एमाले बैठकमा ओली 'विचारधारा' बनिसकेको टिप्पणीदेखि विद्या भण्डारीको सदस्यता नवीकरण मागसम्म

नेकपा एमाले केन्द्रीय कमिटीको दसौं बैठकमा प्रतिनिधि सभा पुनः स्थापनाको हठ त्यागेर चुनावमा जानुपर्ने आवाज उठेको छ।