नेपाली कामदारलाई भिसा दिन युएई अझै अनिच्छुक

वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) नेपाली कामदारका लागि जेनजी आन्दोलनपछि रोकिएको भिसा दिन अझै आनाकानी गरिरहेको छ।