वीरगञ्ज नाका हुँदै तीन महिनामा ८ अर्ब ७० करोडका सवारीसाधन भित्रिए

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट ७ अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।