एआई प्रविधिबाट सञ्चालित हतियार नियन्त्रणमा विश्वव्यापी चुनौती

एजेन्सी । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट सञ्चालित घातक रोबोट तथा ड्रोन हतियारको प्रयोग नियन्त्रण गर्न अन्तर्राष्ट्रिय नियम बनाउने प्रयासमा संयुक्त राष्ट्रसंघको वार्ता ठोस सहमतिविना टुङ्गिएको छ । जेनेभामा शनिबार सम्पन्न राष्ट्रसंघ समर्थित एक साताव्यापी सम्मेलनमा सहभागी देशहरूले घातक स्वचालित हतियार प्रणालीसम्बन्धी सम्भावित सम्झौताबारे सन् २०२८ सम्म थप छलफल गर्ने सहमति गरेका छन् । तर, हतियारको […]