३० कात्तिक, काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले सामेबारबाट सुरु हुन गइरहेको दोश्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपीएल) को सुरक्षा प्रवन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन्।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश …