रूस-युक्रेन युद्ध रोक्ने ट्रम्पको योजना खासमा रूसले बनाएको अमेरिकी सांसदको दाबी!

रूस र युक्रेनको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना रूसले बनाएको भनेर अमेरिकी सांसदहरूले दाबी गरेका छन्।