गोरखामा चोरीका मोटरसाइकल लक्षित छड्के जाँच

५ मंसिर, गोरखा । गोरखामा मोटरसाइकल चोरीका घटना बढेसँगै ट्राफिक प्रहरीले छड्के जाँच सुरु गरेको छ । ग्रामिण भेग लक्षित गरी जाँच थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘ट्राफिक प्रहरीको पहुँच नभएका ठाउँहरुलाई …