काठमाडौं। आज २०८२ साल माघ २३ गते शुक्रबार फागुन कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: काममा अलि बढी जिम्मेवारी आउन सक्छ। धैर्य राखे राम्रो नतिजा मिल्नेछ। साथी वा परिवारसँग […]