धितोपत्र बजारसम्बन्धी लेख रचना पठाउन सेबोनको आग्रह

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आफ्नो ३४औँ वार्षिकोत्सवको अवसरमा धितोपत्र बजारसम्बन्धी लेख तथा रचना पठाउन सरोकारवालासँग आह्वान गरेको छ । बोर्डले धितोपत्र बजार, वस्तु विनिमय बजार, मुद्रा बजार, वित्तीय प्रणाली तथा समग्र अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक र विश्लेषणात्मक लेख/रचना संकलन गरी विशेषाङ्क प्रकाशन गर्ने जनाएको छ । सेबोनको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागद्वारा जारी सूचनाअनुसार विशेषाङ्कमा […]