आगलागीमा परी वृद्धको मृत्यु

चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको  मृत्यु भएको छ।