उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज भएकोमा आपत्ति जनाएका छन् । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका उनको उम्मेदवारी आज आयोगले खारेज भएको जानकारी गराएको हो । यसपछि उनले आफूविरुद्ध राजनीतिक विभेद भएको बताएका छन् । ‘राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ, बिभेद दमन र उपेक्षित समुदायलाई उत्पिडनमा पार्दा प्रयोग गरिने […]