काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ। दिउँसो २ बजेबाट सुरु भएको बैठक रातिसम्म नै लम्बिएको हो । बैठकमा पार्टीको वरिष्ठ उपाध्यक्ष पद हटाउने लगायतका प्रस्तावमा छलफल भइरहेको छ । एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन गरी पदाधिकारी संख्या १९ बाट घटाएर ११ मा सीमित गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । […]