सरकारले निजी क्षेत्र लक्षित इन्टिग्रेटेड बिजनेस रिकभरी योजना ल्याउने

काठमाडौं– सरकारले निजी क्षेत्र लक्षित गरेर इन्टिग्रेटेड बिजनेस रिकभरी प्लान ल्याउने भएको छ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले मङ्गलबार निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका प्रतिनिधिसँग कुरा गर्दै उद्योगी व्यवसायीलाई समस्याबाट बाहिर निकाल्नका लागि सो योजना ल्याउने बताएका हुन् । कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि नेपाल सरकार सकारात्मक रहेको साथै अबका दिनमा निजी […]