अविरल वर्षापछि भासियो निर्माणाधीन सडक

आइतबारदेखि परेको अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकीमा निर्माणाधीन सडक भासिएको छ।