सञ्चारकर्मी उमेश सुनार बाराबाट कांग्रेस महाधिवेशन प्रतिनिधिका उम्मेदवार

बारा । सञ्चारकर्मी तचर्चितथा सामाजिक अभियन्ता उमेश सुनार नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बारा क्षेत्र नम्बर १ बाट महाधिबेशन प्रतिनिधिका उम्मेदवार बनेका छन्। सुनार नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएसँगै महाधिबेशन प्रतिनिधिको उम्मेदवार बनेका हुन्। कांग्रेसको निर्धारित निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ। सञ्चार क्षेत्र हुँदै […]