कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते

अफगानिस्तान । अफगानिस्तानको राजधानी कावुलको पश्चिमी क्षेत्रमा रहेको एक निजी विद्यालय बाहिर भएको बम विस्फोटमा परी कैयौँ विद्यार्थी गम्भीर घाइते भएका छन् ।  कावुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सोमवार राति घटनाको पुष्टि गर्दै सुरक्षा टोली घटनास्थलमा पुगिसकेको र विष्फोटबारे विस्तृत अनुसन्धान शुरु गरिएको जानकारी दिए ।  स्थानीय सञ्चारमाध्यमका अनुसार विद्यालय बिदा भएर विद्यार्थीहरू घर फर्किने […]