अल्जाइमरविरुद्ध नेपाली वैज्ञानिक पौडेलको विशेष खोज- पैदलमैत्री शहर अनिवार्य

अस्ट्रेलियामा कार्यरत नेपाली न्यूरो वैज्ञानिक प्राध्यापक गोविन्द पौडेलले गरेको एक पछिल्लो अनुसन्धानले शहरी योजना र मानिसको मस्तिष्क स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरेको छ । ‘नेचर सिटिज’ जर्नलमा केही दिनअघि प्रकाशित यस खोजले पैदल यात्रीमैत्री शहरहरूमा …