नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन दूतावासको अनुरोध

नेपाली दूतावास कुवेत ले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपाली नागरिकलाई साउदी अरब हुँदै स्वदेश फर्किन अनुरोध गरेको छ। दूतावासले आज जारी गरेको विज्ञप्तिमा मध्यपूर्व क्षेत्रमा विकसित वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै साउदी अरबको विमानस्थल प्रयोग गरी नेपाल फर्किने विकल्प अपनाउन आग्रह गरिएको जनाएको छ। विज्ञप्तिअनुसार साउदी अरबको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने […]