रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैशी सहकारी ठगी आरोपमा पक्राउ परेका हुन् । जैशीले आफूलाई सहकारी पीडितको रूपमा चिनाउँदै आएका थिए । सूर्यदर्शन सहकारीका पीडितको कार्यक्रममा समेत उनी उपस्थित हुने गरेका थिए । कास्की प्रहरीले सोमबार उनलाई अर्को […]