निर्वाचन सुरक्षाका लागि जिल्लामा पठाइए थप प्रहरी (तस्बिरहरू)

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा थप प्रहरी पठाएको छ।