नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा अमेरिकी दूतावासले नेपाली जनतालाई हार्दिक बधाइ दिएको छ। दूतावासले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ। नेपालस्थित अमेरिकी दूतावासले आज मतदान सकिएसँगै जारी गरेको सन्देशमा “निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई बधाइ। हामी आगामी सरकारसँग समृद्धि र सुरक्षा क्षेत्रमा […]