काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । आजको बैठकले प्रतिनिधिसभाको सभामुख, उपसभामुख, संसदीय दलको नेता उपनेता, प्रमुख सचेतक र सचेतकको विषयलाई टुङ्ग्याउने देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभामुखका लागि उपाध्यक्ष डोलप्रसाद डीपी अर्यालको नाम अगाडि आएको छ भने प्रमुख सचेतकका लागि महामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम आएको […]