नोबेल मेडिकल कलेजमा एपिलेप्सी शल्यक्रियासम्बन्धी अन्तर्राष्ट्रिय सिम्पोजियम

विराटनगर– नोबेल मेडिकल कलेज शिक्षण अस्पताल मा एपिलेप्सी शल्यक्रियासम्बन्धी अन्तर्राष्ट्रियस्तरको चौथो ‘एनआइएनएस सिम्पोजियम’ सफलतापूर्वक सम्पन्न भएको छ । ‘एपिलेप्सी शल्यक्रियामा प्रगति’ विषयमा केन्द्रित उक्त कार्यक्रम २०८२ साल चैत २० र २१ गते २ दिन आयोजना गरिएको हो । न्युरोसाइन्स इन्स्टिच्युट अफ नोबेल को आयोजनामा सम्पन्न सिम्पोजियम अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेस को सहकार्यमा सम्पन्न […]