नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले पुराना दललाई थल पार्दै नयाँ दललाई सत्ताको बागडोर दिएको छ। नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता पनि सम्हालिसकेको छ। जेन-जीको बलमा सत्तामा पुगेको रास्वपालाई सत्ता यात्रा सजिलो भने छैन । यसै सन्दर्भमा हामीले राजनीतिक विश्लेषक श्याम श्रेष्ठलाई बितेको ०८२ बारे छोटो प्रश्न गरेका छौँ। उनी […]