गोदरेज रेफ्रिजरेटरले नेपाली बजारमा टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड स्थापित गर्दै

नेपाली उपभोक्ताका लागि टिकाउपन र विश्वसनीयता सधैं पहिलो प्राथमिकता रहँदै आएको छ। यही आवश्यकतालाई केन्द्रमा राख्दै भारतीय ब्रान्ड गोदरेजले आफ्ना उच्च गुणस्तरका रेफ्रिजरेटरमार्फत नेपाली बजारमा बलियो उपस्थिति बनाएको छ। नेपालमा सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध यी उत्पादनहरू विशेषगरी नेपालको अनियमित विद्युत आपूर्ति, भोल्टेज उतारचढाव तथा दीर्घकालीन प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ। गोदरेजको विश्वसनीयता केवल […]