आइसिसी महिला च्यालेन्ज ट्रफी : नेपाल अमेरिकासँग सात विकेटले पराजित

आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आइतबार भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।