स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको बजेट बढाएर १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ पुर्‍याएको छ । यो वृद्धि उत्साहजनक देखिए पनि समग्र राष्ट्रिय बजेटको आकार तीव्र रूपमा विस्तार हुँदा स्वास्थ्य क्षेत्रको वास्तविक हिस्सेदारी भने झन् घटेको पाइएको छ । यस वर्ष कुल बजेट २१ खर्ब २४ […]