भारतले नेपाली भू-भागमा सुरक्षाकर्मी नै राखेर अतिक्रमण गरेको छ । तर प्रधानमन्त्री बालेनले संसद्को रोस्टममै उभिएर भोगचलनमा भएका सीमाका समस्याहरूलाई नेपालले भारतको भूमि नै मिचेको शैलीमा एउटै डालोमा राखेर अभिव्यक्ति दिए । प्रधानमन्त्रीको यस्तो आत्मघाती …