काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेको छ । सरकारले घटना भएको तीन दिनपछि शोक विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति औपचारिक रूपमा गहिरो दुःख व्यक्त गरेको हो। साथै घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयको नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार […]