न्यू जर्सीको फेयर लनमा आगामी जुन ६ मा आयोजना हुन लागेको दोस्रो नेपाल डे न्यू जर्सीको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रममा सांस्कृतिक प्रस्तुति, नेपाली खानाका परिकार, कला–संस्कृतिको प्रदर्शनी तथा चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकहरूले बताएका छन्। नेपाल डे न्यू जर्सीका […]