दुई चरण निर्वाचनको प्रस्तावबाट पछि हटिन् प्रधानमन्त्री

२२ माघ, काठमाडौं । नवलपुरको एक कार्यक्रममा भाग लिन पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले हिमपात पर्ने क्षेत्रमा २१ फागुनमा निर्वाचन हुन नसके अर्को चरणमा गराउने बताएकी थिइन् । यद्यपि प्रधानमन्त्री कार्कीको जोड एकै चरणमा निर्वाचन गराउने भन्ने …