ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा निर्वाचन प्रक्रिया अघि बढेसँगै उम्मेदवार छनौटमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएपछि पहिलो चरणमा पदाधिकारी टुंग्याउन लागिएको छ। निर्वाचन हुने भएपछि दुवै समूहका नेताहरू टीम मिलाउन जुटेका छन्। पहिलो दिनको बन्द सत्रपछि आफ्नो प्यानल मिलाउन […]