भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने भएको छ ।   होटल एसोसिएसन भेडेटारले बुधबार भेडेटारमा पत्रकार सम्मेलन गर्दै १३ औ खाना महोत्सव अर्थात् फुड फेस्टिभल पुस १६ देखि १८ गतेसम्म आयोजना गर्न लागिएको जनाएको हो ।  अग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा हुन लागेको महोत्सवमा विभिन्न जातीय […]