विराटनगर पुगेर गृहमन्त्रीले दिए चुनावी सुरक्षाबारे सरकारी धारणा

१५ पुस, विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । मंगलबार मोरङको विराटनगर पुगेका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनु पर्छ भन्ने प्रमुख …