सरकार र जेन-जीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ। सर्वोच्च अदालतमा सरकार र जेन-जी पुस्ताबीच भएको १० बुँदे सम्झौता असंवैधानिक भएको भन्दै गर्दै दायर भएको रिट निवेदन आज ‘हेर्न नभ्याइने’ भएको छ। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा आज (सोमबार) पेसी तोकिए पनि अरू मुद्दाको सुनुवाइ गर्दा गर्दै हेर्न नभ्याइने सूचीमा परेको हो। यसअघि न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यही […]