काठमाडौं– योजना आयोगका पूर्व सदस्य तथा रास्वपाका केन्द्रीय सदस्य डा. अरनिको पाँडेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका हुन् । उनले लेखेका छन्– ‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने […]