शेखरनिकट दुई नेताले गगनलाई भने– अघि बढ्नुस्, हाम्रो साथ छ

उक्त कुराकानीका क्रममा भण्डारीले महामन्त्री थापालाई कांग्रेसको नेतृत्व गर्ने गरी दृष्टिकोण दिन आग्रह गरेका थिए।