भारतको गुजरात राज्यको अहमदाबाद शहरमा बिहीवार दिउँसो एक भयावह विमान दुर्घटना भएको छ। लण्डन जाँदै गरेको एयर इण्डियाको यात्रुवाहक विमान उडान भरेको केही मिनेटमै एक मेडिकल कलेजमा खस्दा २०४ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। दुर्घटनालाई भारतको दशकौँ यताकै सबैभन्दा डरलाग्दो हवाइ दुर्घटना मानिएको छ। दुर्घटना दिउँसो १:३८ बजे (स्थानीय समयअनुसार) बोइङ ७८७–८ विमान […]