झलनाथको प्रश्न – नीतिगत निर्णयमा छानविन नै गर्न नपाउने भए राजतन्त्रको आलोचना गर्नुको अर्थ के ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नीतिगत निर्णयमा अख्तियारले प्रवेश गर्नु जायज भएको बताउनुभएको छ । शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किनुभएका उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्मानित नेता खनालले राज्यले बनाएको संविधान बमोजिम बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो भने त्यसले नीतिगत निर्णयमा हस्तक्षेप गर्नसक्ने बताउनुभयो । उहाँले संघीय, प्रान्तिय […]