तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अति आवश्यक सेवा सुरु गरेको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिएका छन्।