सुतोमु शिबायामा : डोरेमोनको मास्टरमाइन्ड

जापानी एनिमेसन (एनिमे)को दुनियाँमा केही यस्ता दुर्लभ नामहरू छन्, जसले केवल चित्रहरूलाई चलायमान मात्र बनाएनन्, विश्वभरका करोडौं बालबालिकाको बाल्यकाललाई रंगीन र स्मरणीय बनाए । तीमध्येकै एक नाम हो- सुतोमु शिबायामा फोक्सोको क्यान्सरसँगको लामो लडाइपछि ६ मार्च …