अमेरिकी र अष्ट्रेलियन डलरको भाउ घट्यो, युरो, पाउण्ड, स्वीस फ्रयांकको भाउ बढ्यो
११ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको लागि विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी र अष्ट्रेलियन डलरको भाउ सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांकको भाउ भने …