म्याग्दीमा मतान्तर फराकिलो बनाउँदै महावीर पुन

२२ फागुन, बेनी ।  जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उमेद्वार महाविर पुनले मतान्तरलाई फराकिलो बनाउदै लगेका छन् । धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको २३ वटा वडामा खसेको २४ हजार 9३५ मत गणना गर्दा पुनले आठ …