ओमान तटमा भारतीय जहाजमा आक्रमण, भारतद्वारा निन्दा, चालक दल सुरक्षित

नयाँ दिल्ली- भारतको व्यावसायिक जहाजमा ओमानको तटमा बिहीबार भएको आक्रमणको भारतले निन्दा गरेको छ । भारतले उक्त घटनालाई अस्वीकार्य भन्दै मध्यपुर्व द्वन्द्वको बिचमा समुद्री गतिविधिको स्वतन्त्रताको रक्षाको महत्वलाई प्रष्ट परेको छ । विज्ञप्ति जारी गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले होर्मुजको जलक्षेत्रमा व्यापारिक जहाज माथि निरन्तर लक्षित गरेकोमा भारतले खेद व्यक्त गरेको बताएका छन् […]