शनिबार एमालेको सचिवालय बैठक

३१ वैशाख, काठमाडौं । एमाले सचिवालय बैठक शनिबार बस्ने भएको छ। शनिबार दिउँसो साढे १२ बजेका लागि अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् । बैठक बस्ने स्थान भने टुंगिन बाँकी रहेको नेताहरूले बताएका …