पाकिस्तान सुपर लिग क्रिकेटमा आज इस्लामावाद युनाइटेडले क्वेटा क्लाडियटर्सकाे सामना गर्दै

काठमाडाैं । पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटमा बिहीबार इस्लामावाद युनाइटेडले क्वेटा क्लाडियटर्ससँग सामना गर्ने भएकाे छ। नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी अनुबन्धित इस्लामावादको यो जारी सिजनमा तेस्रो खेल हो । यसअघिका दुई खेलमा टोलीमा पर्न नसकेका दिपेन्द्र बिहीबार डेब्यू गर्ने प्रयासमा हुने भएका छन् । इस्लामावाद र क्वेटाबीचको खेल बिहीबार दिउँसो सवा ३ बजे […]