बालेनको गीतले तोड्ला प्रकाश सपुतको रेकर्ड ?

काठमाडौं । बालेनको नयाँ गीत ‘जय महाकाली’ ले यतिबेला युट्युबमा धमाका मच्चाइरहेको छ । रिलिजको केही घण्टा र दिनमै यसले केही रेकर्ड रचेको छ । पहिलो- यो गीत २४ घण्टामा युट्युबमा सर्वाधिक पटक हेरिने नेपाली गीत …