दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक लगाएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा र जिल्ला प्रशासन कार्यालय तनहुँसँगको सहकार्यमा शुसासनका लागि नागरिक समाज (ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल आवद्ध संस्था) कास्कीद्वारा मंगलबार व्यास नगरको सभाहलमा आयोजित सुशासन कार्यशाला गोष्ठीमा उक्त घटना भएको हो। कार्यक्रममा अख्तियार […]